मागे पाईन्छ, खोजे भेट्टाईन्छ । सहि निर्णयले अवश्य लक्ष्यमा पुगिन्छ ।
Home | About Us | Enquiry | Contact Us

खोज

Click here for EDV Result 2010


(c) Copyright 2009. All rights reserved @ dreamworks.com.np
powered by: digitalsansar

          मेरिका भिषा सम्बन्धी जानकारी चाहनुहुन्छ भने "ड्रीमवर्कस्" तपाँईलाई स्वागत गर्दछ । अमेरिका भ्रमण गर्नु भन्दा अगाडी, एउटा विदेशी नागरिकले गैर आप्रवासी अथवा स्थायी वासिन्दाको लागि आप्रवासि भिषा प्राप्त ग‌र्नुपर्छ । कुन भिषाको लागि निवेदन दर्ता गर्ने भन्ने कुरा तपाँई अमेरिका जाने उद्देश्य माथि निर्भर गर्दछ ।
बिश्वासका साथ निरन्तर प्रयास गर्नुस एकदिन अवश्य DV पर्नेछ ।
उपयोगि श्रोतहरु
• अश्थायी म्रमणको लागि भिषाको प्रकारहरु
• के विना भिषा अमेरिका भ्रमण योग्य छु ।
• भिषा भनेको हो
अमेरिकाले प्रत्येक वर्ष लाखौं बिदेशी आगन्तुक र आप्रवासीलाई स्वागत गर्दछ । बिदेशीहरुले अमेरिकाको संस्कृती शिक्षा र आर्थिक जीवनमा निकै ठुलो टेवा पु्राउँदै अएको छ । अमेरिकाको धोका सबैको लागि खुला छ । अमेरिकामा रहेका सम्पुर्ण मानिशहरु सुरक्षीत रहुन भन्ने हेतुले अमेरिकी सरकारले अमेरिकाको सिमाना सुरक्षीत राख्ननु पर्छ भन्ने बिश्वास राख्छ ।